चलचित्र “तिमी कस्को…?” तेह्रथुममा छायांकन सुरु

तेह्रथुम । नेपाली चलचित्र “तिमी कस्को …?” छायांकन बुधबारदेखि तेह्रथुममा सुरू भएको छ । पाल्म फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा सुरू भएको चलचित्रको शुभमुहुर्त लालीगुराँस नगरपालिकाकी उपप्रमुख तिला पोखरेलले गरेकी छिन् । तेह्रथुमको पर्यटन प्रवर्द्धनलाई प्रमुख उद्धेश्य सहित लालिगुरास नगरपालिका क्षेत्रमा छायांकन सुरु गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारहरूलाई पनि प्रवर्द्धन गरिने … Continue reading चलचित्र “तिमी कस्को…?” तेह्रथुममा छायांकन सुरु